ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
डडेल्धुरामा ८ वर्षीया बालिकामा कोरोना, परिवारका सदस्यमा देखिएन
डडेल्धुरामा परिवारसँगै ७ दिनअघि भारत पञ्जावको लुदियानाबाट घर फर्किएकी १ बालिकामा कोरोना देखिए पनि परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाल्पामा थालियो समुदायस्तरमा कोरोना परीक्षण
पाल्पाको तानसेनमा समुदायस्तरमा १ जना महिलामा कोरोना सक्रमण देखिएपछि पाल्पाका १० वटै पालिकाको समुदायस्तरमा स्वाब संकलन सुरु गरिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा आज ८३ कोरोना संक्रमित थपिए, २४ जना डिस्चार्ज
प्रदेश १ सोमबार ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित ६ जना भेन्टिलेरमा, ११३ जनाको आईसीयूमा उपचार हुँदै
कोरोना भाइरस संक्रमणबाट गम्भीर स्वास्थ्य अवस्था भएका ६ जनाको भेन्टिलेरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपन्देहीमा थपिए १५ संक्रमित
रूपन्देहीमा अपरान्हसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार अपरान्हसम्ममा रूपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीमा कोरोना देखिएपछि ग्लोबल आईएमई बैंक धनगढी शाखा सिल
डडेल्धुरा, धनगढीको ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि बैंक सिल गरिएको छ । सोमबार कोरोना पुष्टि हुनेबित्तिकै सेवाग्राहीलाई बाहिर पठाएर बैंक सिल गरिएको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड–१९ उपचार केन्द्रमा लक्षणसहितका संक्रमितलाई प्राथमिकता
विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमणका लक्षण देखिएका संक्रमितहरूको उपचारलाई प्राथमिकता दिइने भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१७ हजार ४९५ संक्रमित निको भए, ९ हजार ६३९ जना आइसोलेसनमा
नेपालमा १७ हजार ४९५ जनाले कोरोना भाइरस संक्रमण जितेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा १८ महिने बालकसहित १४ जनामा संक्रमण पुष्टि
कर्णाली प्रदेशमा सोमबार १८ महिने बालकसहित १४ जनाका कोरोना संक्रमण देखिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट काठमाडौंकी १ महिलासहित थप ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको निधन भएको छ । योसँगै देशभर निधन हुनेको संख्या १०७ पुगेको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज उपत्यकामा थपिए १६८ संक्रमित
सोमबार काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि
लुम्बिनी प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट एवं शल्य चिकित्सक कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा संक्रमितको संख्या घट्दो क्रममा
कर्णालीमा प्रदेशमा पछिल्लो ३ महिनाको तथ्याङ्क हेर्दा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको देखिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगर भन्सारका ४ कर्मचारीमा कोरोना पुष्टि, संक्रमित होम आइसोलेसनमा
विराटनगर भन्सारमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सकले गर्भवती महिलामा कोरोना भएको थाहा पाएपछि ...
नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुपन्देहीमा २६ संक्रमित थपिए, संक्रमित संख्या ४६४ पुग्यो
रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ जना पुगेको छ । आइतबार साँझ ५ बजेसम्म थपिएका २६ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ जना पुगेको हो
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनकपुरमा ३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
जनकपुरमा ३ दिनअघि उपचारकाे क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा मात्रै २४ घन्टामा १२६ कोरोना संक्रमित थपिए
आइतबार काठमाडौं जिल्लामा हालसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा २४ घन्टामा १२६ जना संक्रमित थपिएका हुन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
50
51
52
53
Next
सर्च गर्नुहोस्