ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
काेराेना संक्रमणबाट १ सय ८ वर्षीया वृद्धाको मृत्यु
चितवनमा काेराेना संक्रमणबाट १ सय ८ वर्षीया ज्येष्ठ महिलाकाे मृत्यु भएकाे छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–३, गोठसोरकी ती वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ का कानुनमन्त्री यादव कोरोनामुक्त
प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव कोरोनामुक्त भएका छन् । बुधबार साँझ उनको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको मन्त्री यादवले शिलापत्रलाई जानकारी दिए
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा मंगलबार एकै दिन ४४ प्रहरीमा कोरोना पुष्टि
जनताको प्रत्यक्ष सम्पर्कमा रहेर सुरक्षाको काममा खटिएका नेपाल प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध प्रदेश २ सरकार अदालत जाने
कोरोना भाइरस महामारीको बेला बिरामीको उपचार नगर्ने र संक्रमण नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध प्रदेश सरकारले कठोर भएर प्रस्तुत हुने चेतावनी दिएको छ
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणपछि रोकिएको स्वाब संकलन पुनः सुरु
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपन्देहीमा ७ भदौसम्म निषेधाज्ञा
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि यही ७ भदौसम्म निषेधाज्ञा जारी गरेको छ । सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरको थाहा नगरपालिकामा निषेधाज्ञा
कोरोना संक्रमण समुदायस्तरमै फैलिन सक्ने खतराको कारण मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा पनि निषेधाज्ञा गरिएको छ
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित परिवारको सदस्य भनेपछि अस्पतालले एम्बुलेन्सबाटै फर्कायो बिरामी
बागमती प्रदेशको राजधानी हेटौँडास्थित एक मात्र सरकारी अस्पतालले बिरामीलाई एम्बुलेन्सबाटै फिर्ता गरेको रहस्य बाहिर आएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि, काठमाडौंका मात्र १३८ जना
मंगलबार काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्च अदालतका थप १ कर्मचारीमा कोरोना
सर्वोच्च अदालतका थप १ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा मंगलबार १३९ संक्रमित थपिए, मोरङका मात्रै १०५ जना
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मंगलबार कर्णालीमा ६ संक्रमित थपिए, ४ जना डिस्चार्ज
कर्णालीमा मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । मंगलबार कर्णालीका ४ वटा प्रयोगशालामा ६५५ जनाको स्वाव परीक्षण गरिएकोमा ६ जना कोरोना संक्रमण पुष्टि भएको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य कार्यालय प्रमुख र नोबेलका चिकित्सकमा कोरोना
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, विराटनगरस्थित नोबेल अस्पतालका १ जना डाक्टरसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुदानका लागि निजी अस्पतालसँग संक्रमित संख्या माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामी सङ्ख्या माग गरेको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मापदण्ड नमान्नेलाई १ हजार जरिमाना
चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमण वृद्धि भइरहेकोले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई १ हजार जरिवना गर्ने भएको छ ।
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि नै कुटपिट
मास्क लगाउन आग्रह गर्दा कपिलवस्तुमा युवाहरूको समूहले प्रहरीमाथि जाइलागेको छ । लवनी प्रहरी चौकी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीमाथि लवनी चौराह चोकमा रहेका युवाहरूको समूहले जाइलागेको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ : २४ घण्टामा २११ संक्रमित थपिए, मेसिन अभावमा ९ हजार स्वाब ल्याबमै थन्किए
प्रदेश २ मा ओरालो लागेको कोरोनाको ग्राफ पछिल्लो समय फेरि उकालो लाग्न थालेको छ । करिब ३ साता अघिसम्म संख्यात्मक हिसाबले दोस्रो अंकमै सीमित भएको संक्रमितको संख्या पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालमा ४७ वर्षीय संक्रमितको निधन, मोरङमा मात्रै ११ जनाको मृत्यु
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित १ पुरुषको मृत्यु भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण कोरियामा विदेशीले कोरोनाको उपचार खर्च आफैँ व्यहोर्नु पर्ने
विदेशबाट दक्षिण कोरिया भित्रिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लंघन गर्ने बिरामीले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने भएको छ । कोरिया सरकारले सोमबारबाट लागू हुने गरी यो व्यवस्था गरेको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
49
50
51
52
Next
सर्च गर्नुहोस्