Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
‘सेतो जर्सीलाई अलबिदा’ भन्दै मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास
‘सेतो जर्सीलाई अलबिदा’ भन्दै मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले शुक्रबार राति भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।