Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
अपराजित लुम्बिनी र उत्कृष्ट ‘कमब्याक’ गरेको काठमान्डुबीच आज प्रतिस्पर्धा
अपराजित लुम्बिनी र उत्कृष्ट ‘कमब्याक’ गरेको काठमान्डुबीच आज प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साविक विजेता लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीच खेल हुन लागेको हो । यो खेल दिउँसो ४:३० बजेदेखि सुरु हुनेछ ।