Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
भारतले जित्याे साफ महिला च्याम्पियनसिपको उपाधि
भारतले जित्याे साफ महिला च्याम्पियनसिपको उपाधि शनिबार पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ३–१ ले हराएको हो ।