Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा
यु–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा नेपालले बंगलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।