Skip Adv.
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Fri, May 09, 2025
२६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
२०१९ मा संसारभर ४९ पत्रकारको हत्या
सन् २०१९ भरिमा ३ सय ८९ पत्रकारलाई बन्धक बनाइएको र त्यो संख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी भएको पनि सो संस्थाले जनाएको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अफगानिस्तानमा ८० लडाकू मारिए
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जापानी पत्रकार इतोले जितिन् बलात्कार मुद्दा
समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर, यामागुचीले सहमतिमै शारीरिक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हालेका थिए
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अस्ट्रेलियामा इतिहासकै तातो दिन, औसत तापक्रम ४०.९ डिग्री सेल्सियस
अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ । यो अस्ट्रेलियाको इतिहासकै सबैभन्दा तातो दिन भएको मौसमविदहरूले बताएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
डेमोक्रेटले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरे : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्रेटहरुले गरेको ‘कु’ को प्रयास भएको आरोप लगाएका छन् । उनले डेमोक्रेटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप समेत उनले लगाएका छन्
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हाकिमप्रति घृणा छ ? सावधान ! हृदयाघात हुन सक्छ
तपाईंले वास्तै नगरेको अर्को कारण पनि पत्ता लगाएका छन् वैज्ञानिकहरूले । उनीहरू भन्छन्, ‘तपाईं आफ्नो हाकिमलाई थेरै घृणा गर्नुहुन्छ भने पनि हृदयाघातको जोखिम हुन्छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पूर्वराष्ट्रपति मुसर्रफलाई सुनाइयो फासीकाे सजाय
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई फासीको सजाय सुनाइएको छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोइलाखानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु
खानीका कामदारहरू सुरुङमा फस्नुका साथै त्यही बेला अत्यधिक मात्रामा ग्यास लिक पनि भएको स्थानीय अधिकारीले बताएका छन्
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बोइङले ७३७ म्याक्स विमान निर्माण अस्थायी रूपमा बन्द गर्ने
अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणको विमानको निर्माण कार्य अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी विशेष दूतद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव
सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिए । सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरूको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो पनि
वासिङ मेसिनभित्र बच्चालाई देखेपछि...
नजर मेसिनमा पर्नासाथ बच्चा मेसिनभित्र देखेपछि उनी बेहोस भए । उनलाई होस आएपछि मात्र थाहा भयो कि उनले बच्चाको कपडामा बच्चाको फेस प्रिन्ट गरेका थिए
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मड्रिडमा सम्पन्न जलवायु सम्मेलनको चर्को आलोचना
एकपछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका वैज्ञानिक विवरणहरूका माझ स्पेनको राजधानी मड्रिडमा सम्पन्न महत्त्वपूर्ण सम्मेलन विफल भएको भन्दै चर्को आलोचना सुरु भएकाे छ
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
हारबाट मुश्किलले जोगिएको रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो
रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड भ्यालेन्सियासँग मुश्किलले हारबाट जोगियो । यो सँगै उसले बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिने मौका भने गुमाएको छ ।
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
डे ब्रुएन चम्किँदा म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित
इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
ब्राबारे जान्नैपर्ने कुरा
केही विशेष पहिरनका लागि भनेर विशेष ब्राहरू नै डिजाइन गरिएको हुन्छ । यदि त्यस्ता पहिरनसँग सही प्रकारका ब्रा लगाउनुभयो भने तपाईं स्मार्ट, राम्री तथा पर्फेक्ट देखिनुहुनेछ
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
नागरिकता कानुनविरुद्धको आन्दोलनमा छ जनाको मृत्यु
मृत्यु भएकामध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । कानुन पारित भएदेखि नै भारतको उत्तरपूर्वी क्षेत्रमा लगातार आन्दोलन भइरहेको छ
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प
फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्युटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरू घरबाट बाहिर सडक र खुला स्थानमा निस्किएकाे प्रत्यक्षदर्शीले बताएका छन्
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
फ्रान्समा आँधीका कारण दुई जनाको मृत्यु, हजारौं घर विद्युतविहीन
शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरमा विद्युतु सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत कटौती भएको अधिकारीले जनाएका छन्
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकी वस्तुमा थप करवृद्धि योजना चीनद्वारा स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम चरणको व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरूमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए
२९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
238
239
240
241
Next
सर्च गर्नुहोस्