Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी इरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ होर्मुज’ मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू– ९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो ।