केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबीइरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ होर्मुज’ मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू– ९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो ।Share