Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
रुसी हवाई आक्रमणमा युक्रेनमा एक बालकसहित तीन जनाको मृत्यु
रुसी हवाई आक्रमणमा युक्रेनमा एक बालकसहित तीन जनाको मृत्यु युक्रेनको राजधानी किएभनजिकै रुसले गरेको आक्रमणमा एक बालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीले आक्रमणबारे जानकारी दिएका हुन् ।