बेपत्ता भएकाहरूको तस्वीरले संग्रहालयजस्तै देखियो त्रिवि अस्पताल (भिडियोसहित)
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गेटबाहिर रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएर ल्याएका लासहरूको तस्वीर टाँगिएको छ ।
१५ भदौ, २०८३



