कसरी गर्छन् हेलिकोप्टरले विपत्मा उद्धार ? (भिडियो)
विपद्मा उद्धारका लागि विशेष जनशक्तिको आवश्यक पर्छ । विशेषगरी हेलिकोप्टरको ढोकामा डोरी नियन्त्रण गर्ने प्रविधिकदेखि प्यारारेस्क्युअरदेखि रेस्क्यु जम्परर्स र सेनाको कमान्डोसम्म यस्तो उद्धारमा खटिन्छन् ।
१३ भदौ, २०८३




