अढाई वर्षे बालकले अनकन्टार जंगलमा २ रात बिताए, खोज्दै गएकालाई देख्दा पनि चुपचाप हेरिरहे (भिडियोसहित)
हेमकुमारी आफ्नो नाति ट्वाइलेटमा रहेको थाहा पाएपछि च्याउ खोज्न सुटुक्क जंगलतिर लागिन् । तर, बालक शिवानले हजुरआमा जंगलतिर जाँदै गरेको देखिहाले ।
५ भदौ, २०८३




