ट्रम्पपछि बेइजिङ पुग्दै पुटिन : विश्वलाई प्रभाव पार्ने निर्णय हुँदै छ ? [भिडियो]
दोस्रो विश्वयुद्ध चलिरहँदा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डि रुजबेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत संघका नेता जोसेफ स्टालिनबीच भएको त्रिपक्षीय सम्मेलनको झल्को दिने गरी यतिबेला रुस, चीन र अमेरिकी नेताबीच बाक्लिएको भेटले विश्वमा कुनै नयाँ रणनीतिक पटाक्षेप हुन लागेको अनुमान सहजै अनुमान गर्न सकिन्छ ।
४ जेठ, २०८३





