अमेरिकाले विद्यार्थी भिसामा झन् कडाइ गर्दै : ४ वर्षभन्दा बढी बस्न नपाउने, ग्रेस पिरियड पनि घटाइयो (भिडियाे)
अमेरिकाले यसअघिको ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली हटाएर विद्यार्थी भिसा नीतिमा परिवर्तन गर्न लागेको हो । नयाँ नियम आउँदो १५ सेप्टेम्बरलेदेखि लागू हुँदै छ ।
६ साउन, २०८३




