ट्रम्पको हमला तयारीबीच इरानले भन्यो– विश्व व्यवस्था परिवर्तन भइसक्यो (भिडियो)
इरानले पनि झुकेर सम्झौताको कुनै सम्भावना नभएको भन्दै अमेरिकी हमला भए त्यसको परिणाम भयानक बन्ने चेतावनी दिइरहेको छ । योसँगै उसले होर्मुजको मुद्दामा अमेरिकालाई साथ दिने देशमाथि समेत आक्रमणको धम्की दिएको छ ।
३ जेठ, २०८३



