होर्मुज खुलाउने निर्णयमा किन २४ घण्टा टिकेनन् ट्रम्प ? (भिडियोसहित)
इरानका राष्ट्रपति मसुद पेजेसकियानले अमेरिकाले इरानमाथि अत्यधिक दबाबको रणनीति अपनाएको र इरानलाई झुकाउन खोजेको भन्दै इरानका सामु त्यो असम्भव रहेको बताएका छन् ।
२३ वैशाख, २०८३



