पहिलो पटक प्लेनमा यात्रा गर्नुअघि थाहा पाउनुहोस् यी कुरा (भिडियोसहित)
यदि त्यसो हो भने पक्कै पनि तपाईंको मनमा अनेक प्रश्नहरू घुमिरहेको होला । एयरपोर्टबाट प्लेनसम्म कसरी पुगिन्छ होला ? आफू चढ्ने प्लेन कुन चाहिँ हुन्छ होला ? प्लेनभित्र पसिसकेपछि कुन सिटमा बस्ने होला ? यस्ता थुप्रै जिज्ञासाहरू हुनु स्वाभाविक पनि हो ।
१९ वैशाख, २०८३




