अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरीधम्कीपूर्ण सन्देश, नक्कली खाताबाट अपमानजनक टिप्पणी वा कुनै समूहको समन्वयमा सामाजिक सञ्जालमार्फत हुने आक्रमण, जे भए पनि यो देख्नेका लागि पूर्णतः डिजिटल मात्रै लाग्न सक्छ । तर अनलाइन हिंसा भोग्ने व्यक्तिको वास्तविक जीवनमा यसले छिट्टै नकारात्मक असर देखाउँछ ।Share