Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
बालिका अपहरणको आरोपमा पूर्वशिक्षक पक्राउ
बालिका अपहरणको आरोपमा पूर्वशिक्षक पक्राउ पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले उनलाई महोत्तरीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।