ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
नेपाली कांग्रेस
लियोनल मेस्सी
नेपाली महिला फुटबल टिम
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
नेपाली कांग्रेस
लियोनल मेस्सी
नेपाली महिला फुटबल टिम
Wed, Jul 16, 2025
३२ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाऊ: डब्लूएचओ
विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्फा मुख्यालय अब क्वारेन्टाइन
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको एकेडेमी भवन अब क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाले एकेडेमी भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न लागेको हो ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरः भारतमा पाकिस्तानभन्दा दोब्बर संक्रमित, २४ घण्टामा ३८ जनाकाे मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । २४ घण्टामा मात्रै भारतमा ९२२ संक्रमित र ३८ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको कूल संख्या १४ हजार ३५२ पुग्दा ४८६ जनाको मृत्यु भएको छ ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम, भुसको आगो सरह फैलिएको विज्ञको आशंका
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली करिडोरकाे काम थाल्ने तयारी
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० उद्योगबाट स्यानिटाइजर उत्पादन
सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा काेराेना संक्रमितको संख्या ७ लाख नाघ्यो, एकै दिन २५ सय बढीको मृत्यु
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख नाघेको छ । शुक्रबार साढे ३१ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या ७ लाख नाघेको हो ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन अवधिभर इन्टरनेट काट्न नपाइने
सरकारले निर्धारण गरेको लकडाउन अवधिभर सेवाग्राहीको इन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । लकडाउनकै समयमा महसुल भुक्तानी हुन नसक्दा ईन्टरेट सेवा अवरुद्ध गरेको गुनासो बढेपछि प्राधिकरणले ईन्टरनेट सेवा प्रदायकलाई त्यस्तो निर्देशन दिएको हो ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्रेषण १० प्रतिशतले कम हुन सक्ने राष्ट्र बैंकको अनुमान
कोराना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने नेपाल राष्ट्र बैंकले अनुमान गरेको छ ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेटका विषयमा कृषिमन्त्री भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच भिडियो संवाद
शुक्रबार भएकाे साे भिडियो कन्फ्रेन्समा मन्त्री भुसाल र सातै प्रदेशका कृषिमन्त्रीबीच कोरोना भाइरसका कारण कृषिक्षेत्रमा परेको प्रभावका बारेमा छलफल भएकाे छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहराइनमा थप २७ नेपालीलाई कोरोना, संक्रमित नेपालीकाे संख्या ४९ पुग्याे
बहराइनमा शुक्रबार थप २७ जना नेपालीमा कोरोना भाइरस देखिएको नेपाली दूतावासले जनाएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसैलाई सुनेनन् प्रधानमन्त्रीले : ‘खान देऊ, हिंँड्न नदेऊ’
प्रधानमन्त्रीको यो निर्देशनले बाटोमा हिँडिरहेकहरूलाई पनि सम्बन्धित क्षेत्रमा नै रोकिने देखिएको छ । यसअघि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान रोक्नका लागि बिहीबार निर्देशन जारी गरिसकेको थियो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एलआरआई स्कुलद्वारा कामपाका १० र १४ वडा तथा सुदूरपश्चिमलाई स्वास्थ्य सामग्री प्रदान
स्कुलका प्राचार्य डा. देवकान्त जोशीले वडा अध्यक्ष सुन्दर केसीलाई फोहोरमैला व्यवस्थापनमा कार्यरत कर्मचारीका लागि २८ थान पीपीई, २८ थान पन्जा र १४ थान फ्लोरिसेन्ट ज्याकेट प्रदान गरेका हुन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिंँड्न नदिनू
कोरोनाका कारण लकडाउन लम्बिएपछि हिडेरै गाउँजाने क्रम बढेको भन्दै उनले यसलाई रोक्नसमेत मातहतका निकायलाई निर्देशन दिएका छन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दार्चुलाका दलित परिवारलाई राहत
दार्चुला अपीहिमाल गाँउपालिका–४ का एक दलित परिवारलाई काठमाडौंमा राहत उपलब्ध भएको छ । चन्द्रागिरि नगरपालिका देवदर्शन बचत तथा सहकारी संस्थाका अध्यक्ष रामनाराण घिमिरेले राजेन्द्र टमटाको परिवारलाई राहत सामग्री उपलब्ध गराएका हुन् ।
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीसीटीभी फुटेजका आधारमा पैसा फाल्ने महिला खोज्दै प्रहरी
सडकमा पैसा छरिएको घटनामा प्रहरीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी गरिरहेको जनाएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण
प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7489
7490
7491
7492
Next
सर्च गर्नुहोस्