ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Wed, Jun 25, 2025
११ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रोग प्रतिरोधात्मक औषधि वितरण सुरू
प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण सुरू गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण सुरू गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विदेशबाट आउनेलाई निःशुल्क, मजदुरलाई रेलभाडा किन ?'
भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले मजदुरहरुलाई आफ्नो गृह राज्यमा लैजानका लागि शुल्क लिने सरकारी निर्णयको आलोचना गरेकी छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनकी कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजिटिभ
पूर्वी चितवनकी कोरोना संक्रमित महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजिटिभ देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनसार हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट फेरि पनि पोजिटिभ देखिएको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड अस्पताललाई बूथ हस्तान्तरण
काेसी अस्पताल कोभिड-१९ उपचार केन्द्रका लागि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)काे भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन बूथ हस्तान्तरण गरेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुकेर घर फर्कन लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बी पक्राउ
महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिमलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमरगढीका अति विपन्न परिवारलाई राहत
अमरगढी नगरपालिका-२ र ३ का अति विपन्न ४० जनजाति परिवारलाई आइतबार राहतस्वरुप खाद्यान वितरण गरिएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित टहरा हटाउँदै डिभिजन वन कार्यालय डडेल्धुरा
लकडाउनको मौका छोपी अतिक्रमण गरी सामुदायिक र राष्ट्रिय वनमा अवैधरूपमा निर्माण गरिएका टहरा भत्काइएका छन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप बन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्ने दाबी गरेका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाडी किन्न बजेट रोकिने, समानीकरण अनुदानमा खर्चको कडाइ
समानीकरण अनुदानमा थप कडाइ गरिएको छ प्राथमिकता तोकेर काम गर्नको लागि आग्रह गरिएको छ । स्थानीय र प्रदेशमा पनि यो अनुदानबाट नयाँ गाडी खरिद लगायतका अतरिक्त खर्च नगर्नको लागि आग्रह गरिएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनबीए अध्यक्ष भुवन दाहालसँग किन रिसाए विराटनगरका उद्योगी ?
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष भुवन दाहालको अभिव्यक्तिप्रति प्रदेश १ का उद्योगी तथा व्यवसायीले आपत्ति जनाएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकन आइडलको टप १० मा पुगे दिवेश पोखरेल
नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप–१० मा पुग्न सफल भएका छन् । उनी भोटका आधारमा आइडलको टप–१० मा पुग्न सफल भएका हुन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रासायनिक मल अभावले कृषक चिन्तित
रासायनिक मल अभाव भएपछि कृषक चिन्तित बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको नगरपालिकामा कृषकहरू यतिबेला रासायनिक मलकाे अभाव झेलिरहेका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने बताएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज पनि असिना र हावाहुरीसहित वर्षाकाे सम्भावना
आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत प्याकेज ल्याउन घरेलु तथा साना उद्योगीको माग
मोरङका घरेलु तथा साना उद्योगीले सरकारसँग राहतको प्याकेज ल्याउन माग गरेका छन् । घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाइमा प्रदेश–१ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै उद्योगीले राहतको प्याकेज ल्याउन माग गरेका हुन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन थप्नुपर्ने अवस्था आए कर्मचारीलाई तलब दिन सकिन्न’
भारतको दिल्लीका मुख्यमन्त्री मुख्यमन्त्री अरबिन्द केजरिवालले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन अत्यावश्यक रहेको बताएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवाका क्वारेन्टाइन खाली
कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आ-आफ्ना घर पठाएको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीमा एकै दिन ३ जनामा डेङ्गु संक्रमण
म्याग्दीमा आइतबार एकै दिन ३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका १ महिला र २ पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7346
7347
7348
7349
Next
सर्च गर्नुहोस्