ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Thu, Jun 26, 2025
१२ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान
सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण
प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका १ पुरुषमा पुनः कोरोना संक्रमण
कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेर घर फर्किएका काठमाडौंका १ पुरुषमा फेरि संक्रमण पोजिटिभ देखिएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अफगानिस्तानमा थप १०२ तालिवानी कैदी जेलमुक्त
अफगानी सुरक्षा परिषद्ले १ सयभन्दा बढी तालिवानी बन्दीहरूको रिहाइको पुष्टि गरेको छ । अफगानिस्तानको सरकारले यो वर्ष फेब्रुअरीमा अमेरिका र तालिवान समूहबीच शान्ति सम्झौतामा कैदीबन्दीलाई रिहाई गर्ने सहमति अनुरुप १ सय २ थप तालिवान कैदीहरूलाई रिहा गरेको हो ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चट्याङ लागेर सल्यानमा एकको मृत्यु, ५ जना घाइते
सल्यानमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको ज्यान गएको हो ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डब्लुएचओको टोली नेपालगञ्जमा, भोलिदेखि परीक्षणमा सहकार्य गर्ने
नेपालगञ्जमा धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोली बाँके आइपुगेको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संस्कृतको पाठ्यक्रम र पाठ्यपुस्तक तयार
नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । ३ शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले राससलाई जानकारी दिए ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुलित्जर पुरस्कार घोषणा, न्यूयोर्क टाइम्सको अग्रता
गत महिना कोरोनाभाइरस संकटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागढुङ्गामा खुकुरी देखाएर पैदलयात्रीमाथि लुटपाट
लकडाउन घोषणाको कारणले सवारी साधन नचलेपछि काठमाडौंमा अलपत्र परेका १ भारतीय मजदुर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा रहेको कोभिड–१९ को जिनको अध्ययन गरिँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को अणुवांशिक (जिन) को अध्ययन गर्ने भएको छ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के कोरोनाले महिला र पुरुषमा भेदभाव गरिरहेको छ ?
कोभिड–१९ संक्रमितको मृत्यु दर हेर्दा एउटा सोचनीय प्रश्न हाम्रा अगाडि जबर्जस्त रूपमा तेर्सिन पुगेको छ– नयाँ कोरोना भाइरसले महिला र पुरुषबीचमा भेदभाव गरिरहेको त छैन ? होइन भने यसले पुरुष र महिलामा फरक–फरक तरिकाले असर किन गरिरहेको छ त ?
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरिया फर्कने श्रमिकको अन्योल हट्यो, ३० वैशाखमा उडाउन तय
कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगेर लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई १२ मे अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ करोड ९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ
एकीकृत भन्सार जाँच चौकी विराटनगरमा जाँचका क्रममा ठूलो राशिको भारतीय रकम बरामद भएको छ ।सो जाँचचौकीबाट नेपाल भित्र्याउन लागिएको १ करोड ९ लाख ७९ हजार ५३० भारुसहित २ जनालाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटलले चैत महिनाको पारिश्रमिक दिए/नदिएको अनुगमन गरिने
होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएकोबारे श्रम विभागले अनुगमन गर्ने भएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ का ३१ मध्ये ६ संक्रमितले जिते काेराेना
उदयपुरका कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7340
7341
7342
7343
Next
सर्च गर्नुहोस्