ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए
पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फी रूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डुङ्गा पनि किनारमै थन्किए
वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किताब छापिए, कहिले पाउँछन् विद्यार्थीले पढ्न ?
कक्षा १ देखि ९ कक्षा सम्मका विद्यार्थीका लागि ७५ लाख थान किताब छपाइको काम सकिएको केन्द्रले जनाएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकु अस्पताल : होम क्वारेन्टाइनमा बस्ने सुझावको ३० रुपैयाँ !
सुनसरीको इटहरीबाट हालै काठमाडौं आई आरडीटी गराउन टेकु पुगेकी एक महिला भन्दै थिइन्, ‘घरबेटी र छरछिमेकले शंकाको नजरले हेरे, रिपोर्ट लिएर जान पाएको भए ढुक्क हुन्थ्यो । तर, पाइएन ।’
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट अर्थभित्र 'लक', सकिए ३ चरणका ब्रिफिङ
'स्रोतका आधारमा ठ्याक्कै बजेट मिलाउनु पर्ने हुन्छ, त्यसैले धेरै पटक अंक थप्ने र घटाउनेक्रम अन्तिमसम्म जारी हुन्छ' अर्थमन्त्रालयका एक उपसचिवले भने
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक महिनापछि खुल्यो काँकडभिट्टा नाका
झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता बसे धर्नामा
भीमदत्तनगर, २७ वैशाख (रासस)ः क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका कारण ‘पोष्टमार्टम’ घट्यो
लकडानउन सुरु भएयता विराटनगरस्थित कोसी प्रादेशिक अस्पतालमा विभिन्न घटनाबाट मृत्यु भएकाको पोष्टमार्टम गराउन ल्याउनेको संख्यासमेत घटेको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : कर्णालीका आकर्षक पर्यटकीयस्थल हेरिदिने कसले ?
कर्णालीका प्रमुख पर्यटकीय स्थल लकडाउनका कारणले सुनसान बनेका छन् । कोरोना भाइरस (कोभिड–१९) कारणले कर्णालीका प्रमुख पर्यटकीय स्थल रारा, से–फोसण्डो, बुलबुले, कुपिण्डेदह लगाएतका पर्यटकीय स्थलहरू सुनसान बनेका हुन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको बजेट अधिवेशन जेठ ११ गतेबाट
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि संचालन हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि जेठ ११ गतेबाट प्रदेश अधिवेशन गर्न लागेको हो
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा किट आइपुग्यो, परीक्षण सुचारु
‘धनगढी र नेपालगञ्जका लागि हेलिकप्टरबाट थोरै परिमाणमा ल्याइएको हो,’ उनले भने, ‘यसले रोकिएको परीक्षणलाई सुचारु राख्न मद्दत पुगेको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा सेनिटाइज मेसिन प्रयोगमा रोक, हतार गर्दा खर्च मात्रै
कोरोना संक्रमणको जोखिमबाट बच्न बागमती प्रदेशको मुकाम हेटौँडामा राखिएका डिस्इन्फेक्टेन्ट सेनिटाइज मेसिन प्रयोगमा रोक लगाइएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक पहलले दियो १ हजार पीपीई
मन्त्री भट्टले कोरोनाका कारणले बन्द भएका उद्योग कसरी पूर्ववत अवस्थामा चलाउन सकिन्छ भनेर आवश्यक पहल भइरहेको जानकारी दिदै निजी क्षेत्र र सरकारबीच हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेको उल्लेख गरे ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन्
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परराष्ट्रले भारतलाई भन्यो : नेपाली भूमिमा कुनै पनि गतिविधि नगर
सरकार २ देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7327
7328
7329
7330
Next
सर्च गर्नुहोस्