ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
कन्टेन्ट किएटरलाई संदेश
यतिको कथा
यतिको रहस्य
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
कन्टेन्ट किएटरलाई संदेश
यतिको कथा
यतिको रहस्य
Sun, Jun 29, 2025
१५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण
आज कोरोना पुष्टि भएका रुपन्देहीका १२ संक्रमित लुकेर नेपाल प्रवेश गरेको खुलेको छ । आज पुष्टि भएकाहरूमध्ये १० जना गैडहवा गाउँपालिकाका हुन् । बाँकी २ जनाको भने ठेगाना खुल्न सकेको छैन । उनीरूहको भी अस्पतालमा उपचार भइरहेको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलहिया नाकामा रोकिएका ५ सय १० नेपालीको उद्धार
नेपाल-भारत सीमा क्षेत्र बेलहियामा लकडाउनका कारण अलपत्र परेका नेपालीहरूलाई आज उद्धार गरिएको छ । भारतका विभिन्न ठाउँबाट आएर सिमा क्षेत्रको क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई आज उद्धार गरिएको हो । उनीहरू सबै भारतीय क्वारेन्टाइनमा २१ दिन बसेका थिए ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५२ दिनदेखि क्वारेन्टाइनमा रहेकी महिलाको गर्भ खेर गयो
भारतको रामपुरस्थित क्वारेन्टाइनमा बस्दै आएकी १ महिलाको उच्चरक्त श्राव हुँदा ५ महिनामै गर्भ खेर गएको छ । बझाङको थलारा गाउँपालिका–२ भनाडा घर भएकी सरिता नेपालीको उच्च रक्त श्राबका कारण गर्भ खेर गएको हो ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालापानी हाम्रै होः सभापति देउवा
बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरको छतबाट हाम फालेका युवकको पीसीआर रिपोर्ट नेगेटिभ
पोखरामा क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसले गर्यो लकडाउन लागू भएको ५० दिनको समीक्षा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई विश्वयुद्ध, स्पेनी गृहयुद्ध र स्पेनिस फ्लु जितेकी ११३ वर्षीया मारियाले जितिन कोरोना पनि
मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टनकपुर क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धार
भारतको टनकपुर क्वारेन्टाइनबाट निकालिएका ३० जनाको उद्धार गरिएको छ । भारतमा लकडाउनका कारण अलपत्र परेर नेपाल प्रवेश गरेका नागरिकको डडेल्धुराको परशुराम नगरपालिकाले उद्धार गरेको हो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
बुधबार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमुनाको नतिजा नेगेटिभ आएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहिले पुग्छ सबैको पहुँचमा कोरोनाविरुद्धको खोप ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोभिड–१९ का विशेष दूत डेभिड नाबारोले संसारमा सबैका लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुनका लागि साढे २ वर्ष लाग्नसक्ने बताएका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकर्मीलाई कोरोना देखिएपछि १ सय ४ पत्रकारले गराए परीक्षण
२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री, प्रहरी र नेताको दबाबमा दैनिक ३ हजार मानिस उपत्यका भित्रिँदै
प्रहरी पोसाक लगाएर जाने अनि गाडीमा मान्छे लिएर आउने गरेको ती महिलाले जानकारी दिइन् । ‘सर, एम्बुलेन्सले त झन् बिरामी बोक्ने वहानामा राती मानिस ओसार्ने गरेका छन् । बिरामी त हुँदैन एम्बुलेसभित्र सबै राजधानी प्रवेश गर्ने मानिस लिएर आउँछन् । नत्र एक दिन क्यामरा बोकेर बस्नु, सबै प्रत्यक्ष देख्नुहुन्छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कोरोनाविरुद्धको भ्याक्सीन मानिससम्म आइपुग्न अढाइ वर्ष लाग्न सक्छ'
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भ्याक्सीन संसारको पूरै जनसंख्यालाई पुग्ने गरी तयार गर्न अढाइ वर्ष लाग्न सक्ने बताएको छ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकु अस्पतालमा डेढ घण्टा
प्रभावित क्षेत्रभन्दा बाहिरका मान्छे अहिले अस्पताल नआउनुहोस् । प्रभावित क्षेत्र र स्वास्थ्यमा समस्या भएका मात्र अउनुहोस् । अहिलेको परिस्थितिलाई सहयोग गर्नुहोस्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनबाट ठप्प भएको अर्थतन्त्र उकास्न राहत प्याकेज घोषणा
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सशस्त्र प्रहरीको टोली यसरी पुग्यो छाङ्गरु
सशस्त्र प्रहरीको टोलीलाई ब्याँस गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको एनए-०५७ हेलिकोप्टर छाङ्गरु पुगेको थियो । काठमाडौंबाट गृह मन्त्रालय सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर ईन्द्रजीत राई र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको टोलीसमेत छाङ्गरु पुगेको थियो
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7315
7316
7317
7318
Next
सर्च गर्नुहोस्