ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
३ तहका सरकारबीच तालमेल नमिल्दा उद्योग सञ्चालनमा आएनन्
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गत ११ चैतदेखि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका मोरङ–सुनसरी औद्योगिक काेरिडोरका अधिकांश उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन्
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमणको परीक्षणमा तीव्रता खोइ ?
अस्पताल परिसरमा घाममा ३ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएपछि भने उनी परीक्षण नै नगरी घर फर्के । फर्किंदा पनि उस्तै सास्ती । परीक्षण गर्न जाँदा दिन त्यो तर परीक्षण भएन
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट
भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरुप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमै सुरु भयाे कोरोना भाइरसको अनुसन्धान
कोरोना भाइरस (कोभिड १९) को अनुसन्धान नेपालमै गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको अनुसन्धान गरिरहेको हो
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा विवादमा चीनसँग पनि वार्ता गर्न देउवाको सुझाव
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनमा एकै दिन थपिए १७ जना सङ्क्रमित, वुहानमा परीक्षण अभियान
चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १७ जना सङ्क्रमित भएका छन् । पछिल्ला दिनमा पुनः कोरोना भाइरसका संक्रमितहरु थपिन सुरु भएपछि वुहानमा आम परीक्षण सुरु गरिएको छ
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुमतिबिना स्वास्थ्यकर्मीको गाडी रोकेर दुर्व्यवहार गर्नेलाई पक्राउको तयारी
काठमाडौं उपत्यका छिर्ने नागढुंगा नाकामा स्वास्थ्यकर्मीको गाडी रोकेर अनुगमन १ गर्ने समूहसँग कुनै आधिकारीक परिचयपत्र नभएको पाइएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमै वडासदस्य सम्पर्कविहीन
लकडाउनकै बेला सप्तरीको खडक नगरपालिकामा १ जनप्रतिनिधि सम्पर्कविहिन भएकी छन् । नगरपालिकाको वडा नम्वर ११ की महिला वडा सदस्य दुर्गाकुमारी साह डेढ महिनादेखि सम्पर्कविहिन भएकी हुन् ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकलैनी बजार सडक विस्तार योजना छिट्टै सुरू
बन्दाबन्दीका कारण नेपालगञ्जको एकलैनी बजार क्षेत्रको सडक विस्तार योजना अघि बढ्न सकेको छैन । बजेट अभाव र स्थानीयवासीको अवरोधले २ दशकदेखि अलपत्र पुरानो एकलैनी सडक विस्तार योजना अहिले बन्दाबन्दीका कारण अघि बढ्न नसकेको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काफल बेचेर घर खर्च चलाउँदै डडेल्धुराका महिला
डडेल्धुराका महिलाका लागि काफल राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । जेठ महिना सुरू भएसँगै अहिले डडेल्धुरा सदरमुकाममा काफलको व्यापार बढेको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पास उपलब्ध गराउने भएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान
झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु, स्थानीय त्रसित
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै ज्यान गएको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनुष सागर पोखरीमा युवकको शव फेला
जनकपुरधामको धनुष सागर पोखरीमा १ युवकको शव फेला परेको छ । राम मन्दिरको अगाडि रहेको सो पोखरीमा शव फेला परेको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा थप दुई साता लकडाउन बढाउने तयारी
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जाँदा भारतमा लकडाउन थप दुई साता लम्ब्याउने तयारी भएको छ
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7303
7304
7305
7306
Next
सर्च गर्नुहोस्