ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
इन्टरनेटमै रमाउँछन् कोरोना संक्रमित
टेकु अस्पतालमा रहेका संक्रमितको सारथी बनेको छ इन्टरनेट । उनीहरू एक्लै बस्नुपर्ने भएकाले इन्टरनेटमै रमाइरहेका हुन्छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ
कोरोना भाइरस (कोभिड-१०) संक्रमणबाट मृत्यु भएकी २९ वर्षीया महिलाको परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुनै नमिल्ने कोरोना संक्रमितकाे कसरी हुन्छ उपचार ?
‘उनीहरूको लक्षणका आधारमा उपचार गरिन्छ', अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘भाइरसको कुनै औषधि त छैन तर लक्षण कस्तो छ ? के समस्या छ ? त्यसका आधारमा औषधि दिने, नदिने निर्णय लिन्छौँ'
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकन आइडलमा नेपाली मुलका दिवेश दोस्रो भए, जस्ट साम बनिन् विजेता
अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको सोच र चिन्तन नै सामन्ती छ
पार्टी ओली एक्लैले बनाएको होइन । शहीदको रगत, पसिना, कम्युनिस्ट नेता/कार्यकर्ताको बलिदानीी, त्याग र तपस्याले यो पार्टी यहाँ पुगेको हो । पार्टी जोगाउने काम सबैको हो । यत्रो बलिदानी, त्याग र तपस्याबाट बनेको पार्टी सिध्याउने अधिकार अध्यक्ष ओलीलाई छैन
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन
कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई सम्बोधन गरेका हुन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड विमान चीन जाँदै
नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा उपत्यका भित्रिने ड्राइभरको कोरोना परीक्षण हुँदैन
महाशाखा कै तथ्यांककई आधार मान्ने हो भने पनि मालवाहक ट्रक, मिनि ट्रक, खाद्यन्न बोक्ने भ्यान र ट्याक्टरमा गरी दैनिक ३ हजारभन्दा धेरै चालकसँग सहचालक भित्रिने गरेका छन् । तीमध्ये सिमानाबाट दैनिक ५ सय मालवाहक गाडी उपत्यका आउने गरेको महाशाखाको अनुमान छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता
जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी
इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूचना लुकाउने घरबेटीलाई कारवाही गरिने
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ ले वडाभित्र काठमाडौं उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरूलाई कारवाही गर्ने भएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु भएका युवकको अन्त्येष्टि
बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका युवकको आज अन्त्येष्टि गरिएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा बसेकालाई पनि काममा लगाउने तयारी
लकडाउनको समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलाप र ढुवानीका काम यथावत रहने भएका छन् ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खानाको व्यवस्था राम्रो नभएपछि कपिलवस्तुका ४५ जना क्वारेन्टाइनबाट भागे
प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका–८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7301
7302
7303
7304
Next
सर्च गर्नुहोस्