ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
यतिको कथा
यतिको रहस्य
लफडामा रास्वपा
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अब लिम्पियाधुरा सहितको नक्सा, के छ सुगौली सन्धिको धारा ५ मा ?
सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा सहितको नयाँ नक्साको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको हो ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल सञ्चालन गर्न ‘पे नाउ, गो लेटर’ योजना सुरू
लकडाउनका कारण उत्पन्न परिस्थितिबाट पर्यटकीय होटलहरू बचाउन ‘पे नाउ, गो लेटर’ योजना सुरू भएको छ । ठप्प भइरहेका होटल व्यवसायलाई उकास्न सरकार र निजी क्षेत्रबाट ठोस कार्यक्रम सार्वजनिक हुन नसकेका बेला पर्यटन क्षेत्रमा लामो अनुभव भएका केही युवा व्यवसायीले यो योजना अघि सारेका हुन् ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल प्रवेश गर्दै शक्तिशाली अम्पुन चक्रवात
बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट ३४ जिल्ला प्रभावित, सुनसरी, खोटाङ र दैलेखमा पनि भेटिए संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार खोटाङ हेलेसीका १ पुरुष, सुनसरीका १ पुरुष र दैलेख आठबिस १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशमा पनि कोरोना संक्रमित फेला, आज मात्रै नेपालमा ८० जनामा संक्रमण पुष्टि
कोरोना महामारीबाट जोगिएको कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ । आज दैलेखको आठबिस–१ का एक पुरुषमा कोरोना देखिएसँगै कर्णालीमा पनि संक्रमण देखिएको हो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो
नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरपालिका गरिएको परीक्षणमा थप १८ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पक्राउ परेका खड्का भगौडा सैनिक
नेपाली सेनाको पोशाकमा आइतबार पक्राउ परेका दोलखाका सुशील खड्का भगौडा सैनिक रहेको खुलेको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमतीकै योजनामा श्रीमानको हत्या
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनले दियाे डब्लुएचओलाई २ अर्ब अमेरिकी डलर
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम २ बर्षभरीमा कोरोना भाइरसविरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिएका छन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतको एक आवासिय भवनमा आगलागी, ४ बालबालिकासहित ७ जनाको मृत्यु
पसलसहितको १ आवासिय भवनमा आगलागी हुँदा भारतको मध्य प्रदेशमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संविधान संशोधनपछि मात्र नयाँ नक्साकाे वैधानिकता !
नयाँ नक्सा जारी गरे पनि सरकारको अर्को मुख्य काम भने बाँकी नै छ । अर्थात्, संविधानमा प्रयोग भएको नक्सामा रहेको त्रुटि सच्याउन संविधान संशोधन गर्नुपर्ने छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतसँग जोडिएका सीमामा काँडेतार लगाउन विश्वविद्यालय प्राध्यापक एशोसियनको माग
विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एशोसियन नेपालले भारतसँग जोडिएका सीमानामा काँडेतार लगाउने वातावरण गर्न सरकारसँग माग गरेको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड- १९ : पछिल्लो समय उब्जिएका केही प्रश्न
लकडाउनसँगै सीमानाकामा कडा निगरानी, सीमाबाट प्रवेश गर्नेलाई कडाइपूर्वक सुविधा सम्पन्न क्वारेन्टाइनमा राख्ने, आन्तरिक लकडाउनलाई कम्तीमा १५ दिन कर्फ्यू स्तरमै कडाइ, धेरैभन्दा धेरैको पीसीआर टेस्ट, आमसर्वसाधारणको पीसीआर टेस्टमा सहज पहुँच आदि तुरुन्त गर्नुपर्ने कार्यका रूपमा देखिन्छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वसाधारणलाई दुर्व्यहार गर्ने सेनाका जवानलाई कारवाही गर्न कांग्रेस उपसभापतिको माग
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले काठमाडौंको कालिमाटीमा १ सर्वसाधारणमाथि दुव्र्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापाका ६३ वर्षीय वृद्धले जिते कोरोना
प्रदेश १ मा थप १ जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत झापा दमक-३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना जितेर घर फर्किएका हुन् ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितले भरिए प्रदेश ५ का अस्पताल, व्यवस्थापन गर्न चुनौती
दिनहुँ कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश ५ मा संक्रमितको व्यवस्थापन चुनौती बनेको छ । आज मात्र यो प्रदेशमा ४७ जना संक्रमित थप भएसँगै प्रदेशमा संक्रमित हुनेको संख्या १ सय ५९ पुगेको छ । जसमध्ये १ जना रुपन्देही कोटइमाइका युवा निको भएर घर फर्केका छन् भने बाँके नरैनापुरका २५ वर्षीय युवकको ज्यान गएको छ ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिम्पियाधुरा समेटेर सरकारद्वारा नेपालको नयाँ नक्सा स्वीकृत
सरकारले काली नदीको मुहान लिम्पयाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाहुनले बाहुनसँगै लुकाएको भाषा
मेरो निजी अध्ययन र बुझाइमा धेरै मानिसहरूले भनेको जस्तो संस्कृत बाहुनको भाषा होइन बरु अतिवादी पण्डित बाहुनले लुकाएको भाषा हो । यो भाषा लोप हुनुमा अन्य भाषी समुदायको कुनै भूमिका छैन, जति बाहुनको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7299
7300
7301
7302
Next
सर्च गर्नुहोस्