ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
रूस-युक्रेन युद्ध
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
रुस–युक्रेन युद्ध
Wed, Aug 06, 2025
२१ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रदेश ५ का आन्तरिक मामिलामन्त्री केसी होम क्वारेन्टाइनमा
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ का मन्त्री होम क्वारेन्टाइनमा बसेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृष्ण र अप्सराको ‘डुब्लिकेट माया’ सार्वजनिक
गायक कृष्ण कार्कीको स्वरमा ‘डुब्लिकेट माया’ सार्वजनिक भएको छ । गीत बिहीबार एट के एभेरेष्ट मोशन पिक्चर्सको युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको हो
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुवाको स्मृतिमा १ लाख रुपैयाँ सहयोग
सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा मिर्गौलापीडित र साझा घरलाई आर्थिक सहयोग गरेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकमा चलेका सार्वजनिक यातायातले मान्दैनन् स्वास्थ्य मापदण्ड
काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरूले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताका चर्चित : घटेन कोरोना त्रास, शीर्ष नेतालाई कुर्सीकै आस
यो साता नेपाली मिडियामा प्रमुख प्राथमिकतामा वैश्विक महामारीका रूपमा फैलिएको कोभिड- १९ र यसको असर परेको छ । यसका अतिरिक्त सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद र लडाइँ, प्रतिपक्ष कांग्रेसको महाधिवेशन रन्को पनि समाचारका प्रमुख विषय बनेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एम्बुलेन्स नपाउँदा ५ घण्टादेखि संक्रमित अस्पतालमै अलपत्र
कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि समस्या भएको छ
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली पक्षधर नेताको सक्रियतामा जिल्लाजिल्लामा समानान्तर भेला
नेकपाको संस्थापन पक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली गुटका नेताहरूको सक्रियतामा जिल्लाजिल्लामा मदन भण्डारी फाउण्डेसनको नाममा गुट भेला सुरु भएका हुन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण, स्कलरसिप परीक्षा सुरु
शिलपत्रडटकमले आयोजना गरेको नेपाल एडुफेयरमा विद्यार्थीको आकर्षण बढेको छ । २० साउनदेखि सुरु भएको फेयरमा अहिलेसम्म १० हजार विद्यार्थीले भिजिट गरेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आमाले छोरीलाई भनिन् : अब तिमी यौनधन्दाका लागि तयार होऊ
आफूलाई यौनधन्दामा सामेल गर्न लागेपछि ती बालिकाले आफ्नी आमाविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकार र निकटमा रहेकाहरूको नमुना संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस् : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीकोटमा शुक्रबार ४ जना कोरोना संक्रमित थपिए
कालीकोटमा शुक्रबार ४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना कोरोना संक्रमित थपिएका हुन्
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इसुवाखोला आयोजना पीडितलाई हाइड्रोपावरले थप्यो ९ करोड
मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी ३ लाख रुपैयाँका दरले थप गर्ने भएको वडाध्यक्ष वाङ्दीछिरिङ शेर्पाले जानकारी दिए
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राप्रपामा ‘गीता कसम’ बेवारिस
पूर्वपञ्चहरूले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘श्रीमद्भागवत् गीताको कसम’ यतिखेर बेवारिसे अवस्थामा पुगेको छ । पार्टी एकीकरण समारोहमा ‘अब कुनै हालतमा पार्टी विभाजन हुन नदिने’ भन्दै गीता छोएर कसम खाएको ५ महिना लागिसक्दा पनि पार्टी दर्ता भएन
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो
शुक्रबार कोरोना भाइरस संक्रमणबाट देशभर थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पर्सा ३, सिराहा र सर्लाहीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६६ संक्रमित आईसीयूमा, ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै
देशभर देखिएका ६ हजार ३ सय ३० सक्रिय कोरोना भाइरस संक्रमितमध्ये ६६ जना आईसीयूमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा ६ जनालाई कोरोना, संक्रमित बस्ने स्थान धमाधम सिल
बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा शुक्रबार एकै दिन ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6999
7000
7001
7002
Next
सर्च गर्नुहोस्