Skip Adv.
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
एलियन र यूएफओ
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
एलियन र यूएफओ
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
Sun, Aug 10, 2025
२५ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
८६ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारणको बिजुली
प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत
नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ ।
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शीतल शर्माको ‘महारानी’ सार्वजनिक (भिडियो)
गयिका तथा उद्घाषिका शीतल शर्माको अर्को नयाँ तीज गीत सार्वजनिक गरिएको छ । उनको नयाँ तीज गीत ‘महारानी’ बिहीबार गायिका शर्माकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदीपजंगकाे ३५ वर्षे विरासत
औषधि उद्योगलाई सही ट्रयाकमा ल्याएपछि १८ वर्षअघि पाण्डेले कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि नामकाे सिमेन्ट उद्योग स्थापना गरे । उनले याे उद्योग पनि विस्तार गरेका छन् । संख्या र उत्पादन क्षमता दुवै विस्तार गर्दै लगेको उनी बताउँछन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिदी पहिरो : उद्धारमा जुट्न कार्यकर्तालाई प्रचण्डको आग्रह
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी पहिरोमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा ९५ जना संक्रमित थपिए, ३५ जना निको भए
प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुर महानगरमा १ हप्ता लकडाउन, नाकामा रात्रिकालीन जाँच सुरु
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि १ हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाले गाईजात्रा देखायाे : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझपटीमा लागेर 'गाईजात्रा' देखाएको टिप्पणी गरेका छन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उनको परिवारजनले दाबी गरेका छन् । उनको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उनकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिल नरहेको शुक्रबार दाबी गरेकी हुन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीआईबीको नाममा रकम असुल्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नाममा रकम असुल्न खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपिलवस्तुमा थप २८ जना कोरोना संक्रमित भेटिए
कपिलवस्तुमा थप २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । २५ साउनमा बुद्धपदम मा.वि. बाट संकलन गरिएको २ सय २६ नमुना मध्ये २६ जनामा कोरोना पोजेटिभ देखिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ राजमार्गमा पहिरो हटाएपछि सडक सञ्चालनमा
सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड ३ घण्टापछि सञ्चालनमा आएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना पुष्टि
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका एक कर्मचारीलाई कोरोना देखिएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ
रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले निजी अस्पताललाई भन्यो : कोरोना संक्रमितको उपचार गर्न २० प्रतिशत बेड छुट्याउनू
नेपालका धनावस्ती भएका सहरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले निजी अस्पताललाई २० प्रतिशत बेड दिन आग्रह गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४ र डडेल्धुरा प्रयोगशालामा १ गरी थप ५ जनामा कोरोना पुष्टि भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यापारीमा कोरोना देखिएपछि विशाल बजार ७ भदौसम्म बन्द
काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रमुखको कार्यालयका उच्चपदस्त कर्मचारीलाई कोरोना पुष्टि
बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडाका उच्चपदस्त कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6975
6976
6977
6978
Next
सर्च गर्नुहोस्