Skip Adv.
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
Mon, Aug 11, 2025
२६ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट
नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १ भदौ अर्थात १७ अगस्टदेखि चार्टर्ड उडान गर्न लागेका हुन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा लुकाछिपी : कहिले ओली जोगिने, कहिले प्रचण्ड-नेपाल
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भन्ने मागसहित चर्किएको नेकपा विवाद आइतबारसम्म आइपुग्दा लगभग सेलाएको स्थिति छ । बरु, यसबीचमा प्रचण्ड–नेपाल समूहका धैरै स्थायी कमिटी सदस्य ओलीको कित्तामा उभिएपछि उनीहरू ‘डिफेन्सिभ’ हुन पुगेको घटनाक्रमले देखाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महत्त्वपूर्ण आयोजनामा कोरोनाकाे प्रभाव अध्ययन गरिँदै
अहिलेसम्म हेर्दा कोरोनाले सबै क्षेत्रमा जस्तै रूपान्तरणकारी आयोजनामा समेत असर पारेकै छ तर परियोजनाको हिसाबले चलेका आयोजनामा त्यति असर पारेको देखिँदैन
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा बसेका युवककाे मृत्यु, काेराेना रिपाेर्ट आउन बाँकी
इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा एक युवककाे मृत्यु भएकाे छ । भारतको हैदराबादबाट आएर २६ साउनदेखि क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवककाे मृत्यु भएकाे हाे
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक हुँदै
नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र भारतीय पक्षको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सम्मिलित भर्चुअल बैठक हुन लागेको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्दै कांग्रेस महाधिवेशन
आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामी
मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैं बसेर विदेशी नागरिक काेस्टाकाे ठगी धन्दा
प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा १ महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४ सय २० रूपैयाँ ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रेरक प्रसङ्ग :आजको काम भोलिलाई नसाँचौ
जुन काम हामीलाई आजै गर्नु छ, त्यो भोलि त्यति नै महत्त्वको नरहन सक्छ । परिस्थिति बदलिरहन्छ । त्यसैले पनि हामीले साँचेका काम भोलिका दिनमा महत्त्वमा नपर्न सक्छन् अथवा त्यसको उपलब्धि त्यति महत्त्वपूर्ण नरहन सक्छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदकाे छातिमा त्रुटिपूर्ण लाेगाे
जुन संसद्ले संविधान संशोधनै गरेर देशको नक्साको त्रुटि सच्यायो, त्यही संसद्ले आफ्नै लोगो भने त्रुटि नै त्रुटियुक्त बनाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजमार्ग नै धराप
रातिको समयमा मोटरसाइकलको यात्रा त झनै जोखिमपूर्ण रहेको बताउँदै उनले भने, ‘अगाडिबाट ठूलो गाडीले बत्ती बालेर आउँदा त आँखैअगाडिका खाल्डा नदेखिँदा दुर्घटना हुन्छ ।’ बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा पनि जोखिम थप बढेको उनले बताए
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा भेला हुँदै नेकपाका सचिवालय सदस्य
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बस्दैछ । आज बिहान ९ बजे बालुवाटारमा सुरू हुने बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने नेताहरूले बताएका छन्
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना राेक्न विपद् पूर्वतयारी योजना
जुम्लामा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण केन्द्रित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा लिगको फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ । आइतबार लिस्बनमा म्यानचेस्टर युनाइटेडविरुद्ध २-१ को जित निकाल्दै सेभिल्ला उपाधिनजिक पुगेकाे हाे
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इपानको अध्यक्षमा कृष्ण आचार्य चयन
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को अध्यक्षमा उद्यमी कृष्ण आचार्यलाई चयन गरिएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक
प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न बाटो खुला
उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन
भारतको उत्तर प्रदेशका मन्त्री तथा भारतीय क्रिकेट टिमका पूर्व ओपनर चेतन चौहानको निधन भएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6969
6970
6971
6972
Next
सर्च गर्नुहोस्