ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
पाँचखालमा लफडा
अस्फाल्ट ब्याचिङ प्लान्ट
Tue, Aug 12, 2025
२७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिलका कावा अध्यक्ष श्रेष्ठको सर्वोच्चमा रिट
प्रेस काउन्सिल नेपालको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रेस काउन्सिलको कावा अध्यक्षमा दुर्गा भण्डारी
सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ ।
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अडानका कर्मचारीले विनाधितो कर्जा पाउने
नेपाल अडिटर्स एशोसिएसन् (अडान) र माछापुच्छ्रे बैंक बीच कर्जासम्बन्धी सम्झौता भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि नै कुटपिट
मास्क लगाउन आग्रह गर्दा कपिलवस्तुमा युवाहरूको समूहले प्रहरीमाथि जाइलागेको छ । लवनी प्रहरी चौकी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीमाथि लवनी चौराह चोकमा रहेका युवाहरूको समूहले जाइलागेको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन भइरहेका उद्धार उडान स्थगित
उद्धार उडान अनिश्चित समयका लागि स्थगित भएको छ । कोरोना भाइरस संक्रमणका कारण विदेशमा समस्या परेका नेपालीलाई स्वदेश फर्काउन भइरहेको उद्धार उडान स्थगित गरिएको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलाप्रति उदार बन्दै साउदी, मस्जिदको उच्च भूमिकामा १० जना नियुक्त
साउदी अरबले इस्लामको २ सबैभन्दा पवित्र धार्मिकस्थलमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी हुनुहुन्छ ? यसरी चलाउनुस् सामाजिक सञ्जाल
अहिले धेरै किशोरकिशोरीहरू प्रेम जनाउनकै लागि आफ्नो फेसबुकको पासर्वड प्रेमी या प्रेमिकालाई दिने गर्दछन् । तर उनीहरूबीच दरार पैदा हुनेबित्तिकै बदलाको भावना जागृत हुने हुँदा प्रेमी वा प्रेमिकाले तपाईंको फेसबुकको गलत प्रयोग गर्न सक्छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्धार उडान रद्द गर्न परराष्ट्र र पर्यटन मन्त्रालयलाई सीसीएमसीको पत्र
कोरोना भाइरस संक्रमणका कारण विदेशमा समस्या परेका नेपालीलाई स्वदेश फर्काउन भइरहेको उद्धार उडान स्थगित भएका छन् ।
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक भएको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ : २४ घण्टामा २११ संक्रमित थपिए, मेसिन अभावमा ९ हजार स्वाब ल्याबमै थन्किए
प्रदेश २ मा ओरालो लागेको कोरोनाको ग्राफ पछिल्लो समय फेरि उकालो लाग्न थालेको छ । करिब ३ साता अघिसम्म संख्यात्मक हिसाबले दोस्रो अंकमै सीमित भएको संक्रमितको संख्या पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाेनमा किनेकाे गाडी थन्कियाे ? या बिग्रेर बनाउने पैसा भएन ? अब लिनुस् सस्तोमा ऋण
बैंकबाट त गाडी नै लोनमा निकालेको अब बैंंकले कुन कर्जा दिन्छ र भन्ने तपाईंलाई लाग्न सक्छ । साना व्यवसायीहरूलाई लक्षित गरेर राष्ट्र बैंकले कर्जा लिएकाहरूलाई पनि थप कर्जा दिने व्यवस्था गरेको छ, जसलाई पुनर्कर्जा भनिन्छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालमा ४७ वर्षीय संक्रमितको निधन, मोरङमा मात्रै ११ जनाको मृत्यु
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित १ पुरुषको मृत्यु भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–भारत संवादहीनताको अन्त्य राम्रो संकेतः थापा
पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा.भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गरेका छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण कोरियामा विदेशीले कोरोनाको उपचार खर्च आफैँ व्यहोर्नु पर्ने
विदेशबाट दक्षिण कोरिया भित्रिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लंघन गर्ने बिरामीले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने भएको छ । कोरिया सरकारले सोमबारबाट लागू हुने गरी यो व्यवस्था गरेको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैतडीमा खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु
बैतडीमा खाल्डोमा जमेको डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा ८ वर्षीया बालिकामा कोरोना, परिवारका सदस्यमा देखिएन
डडेल्धुरामा परिवारसँगै ७ दिनअघि भारत पञ्जावको लुदियानाबाट घर फर्किएकी १ बालिकामा कोरोना देखिए पनि परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईकाे नतिजा सार्वजनिक
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6965
6966
6967
6968
Next
सर्च गर्नुहोस्