ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
Tue, Aug 12, 2025
२७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युधिष्ठिरको परीक्षा
पानी लिन गएका चारै भाइ उतै हराए । युधिष्ठिर पानीको प्यास र भाइहरू हराएको चिन्तामा रन्थनिँदै जलाशय नजिक पुग्दा चारै भाइ मृत अवस्थामा फेला परे
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली झण्डा जलाएको भिडियो युट्युबमा राख्नेमध्येका एक जना पक्राउ
नेपालको झण्डा जलाउँदै गरेको भिडियो बनाएर युट्युबमामा राख्ने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महोत्तरीमा सर्पको बिगबिगी, एकै महिनामा १ सय २० जनाको उपचार
पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा २ जनाको मृत्यु भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चामल ढुवानी नहुँदा मुगुमा खाद्यान्न अभाव
मुगुमा खाद्यान्न अभाव भएको छ । चालु आर्थिक वर्षको चामल ढुवानी नहुँदा खाद्यान्न अभाव भएको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलाडीलाई फेरि फिटनेसको चिन्ता
लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडी फेरि चिन्तीत परेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ड्युटीमा खटिएका ट्राफिकलाई जब जर्नेलले थर्काए... (भिडियोसहित)
आफू ठूलो मान्छे हुँ भन्दै आफूहरूलाई गाली गरे, ’ट्राफिक जाँचमा खटिएका एक प्रहरीले थपे, ‘मलाई रोक्ने को हो ? म ठूलो मान्छे हुँ भन्दै आमा उच्चारण गरेर गाली गरे
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईमा कति जीपीए ल्याएकाले के पढ्ने ?
पाठ्यक्रम विकास केन्द्रले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कति जीपीए ल्याएका विद्यार्थीले कुन विषय पढ्ने त्यसको निर्धारण गरेको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेलपेको सेल्सबेरी अफर
सेल्सबेरी डिर्पाटमेन्ट स्टोरसँगको सहकार्यमा सेलपेले यो अफर संचालन गरेको हो । यो अफर ३० कार्तिकसम्म लागु हुने सेलपेले जनाएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जंगली च्याउ खाँदा प्युठानमा २ जनाको मृत्यु
प्यूठानमा जंगली च्याउँ खादा २ जनाको मृत्यु भएको छ । प्युठानको बौबहिनी गाउँपालिका–ढाखोलाका २ जनाको च्याउँ खादा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुलोमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
कपिलस्तुको वाणगंगा नगरपालिका ११ हतौसामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मणिग्राम-मोतिपुर जोड्ने पुल निर्माणको काम सुरु
रूपन्देहीको तिलोत्तमा गोरकट्टा तिनाउ नदीमा निर्माण भइरहेको मणिग्राम-मोतिपुर जोड्ने पुलको वैैकल्पिक डिजाईन स्वीकृत भएसँगै पुल निर्माणको काम सुरु गरिएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी असई र हवल्दारमाथि खुकुरी प्रहार, ३ जना पक्राउ
हेटौँडामा प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारमाथि खुकुरी प्रहार भएको छ । ३ जना युवकले सोमबार राति करिब १० बजे प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिग मार्टमा ईसेवा तथा फोनपेबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र ईसेवाको सहकार्यमा सुरू भएको यो योजना ३१ भदौसम्म लागु हुने इसेवाले जनाएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना
कोरोना संक्रमणमुक्त भएर गत सातामात्रै अस्पतालबाट डिस्चार्ज भएका भारतका गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली झण्डाको अपमान, अपमानित गर्नेलाई कारबाही माग
नेपाली झण्डाको फेरि अपमान, अपमानित गर्नेलाई कारबाही माग नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुगल गाउँपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग
किरियाखर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेका हुन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6963
6964
6965
6966
Next
सर्च गर्नुहोस्