ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Fri, Aug 15, 2025
३० साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उपत्यकामा निषेधाज्ञा १५ भदौसम्म लम्ब्याउन सुझाव
उपत्यका नगरपालिका मेयर फोरमको बैठकले निषेधाज्ञाको स्थितिलाई १५ भदौसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका सेवा १५ भदौसम्म बन्द गर्ने
उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यकबाहेकका सबै सेवा १५ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्ष वस्तु तथा सेवाको आयात धान्ने गरी विदेशी मुद्राको सञ्चिति
आव २०७५/७६ को तुलनामा नेपाली रुपैयाँमा करिब ४ खर्ब रुपैयाँ र डलरमा २ अर्ब रुपैयाँ १५ करोड डलरभन्दा बढीले वृद्धि भएको देखिएको छ । डलरमा नेपालमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ६५ करोड पुगेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ९ हजार १७ पुगेको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ महिनामा १ खर्ब ५ अर्बको रेमिट्यान्स, २० प्रतिशत वृद्धि
छुट्टीमा आएका र कोभिड- १९ को प्रभावका कारण रोजगारी गुमेका नेपाली स्वदेश आएर विदेश जान नपाएको अवस्थामा पनि असार महिनामा अधिक मात्रामा रेमिट्यान्स आएको पाइएको छ
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरमा ३०७ संक्रमित, बढी संक्रमण मध्यपुरमा
भक्तपुरमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा संक्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा सोमबार १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिमाना नलाग्ने
लकडाउन अवधिमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को म्याद सकिएका सवारीधनीले नवीकरण गर्दा जरिमाना तिर्नु नपर्ने भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दीपिकालाई सबैको एउटैै प्रश्न, ‘बच्चा कहिले जन्माउने ?’
कोरोनाका कारण काम रोकिएर फुर्सदिला बनेका रणवीर वा दीपिकालाई बारम्बार यो प्रश्न सोधिएको हुन्छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरेन्द्रनगरमा तेस्रो पटक निषेधाज्ञा, अब १२ भदौसम्म जारी रहने
सुर्खेतको वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको छ । गत भदौ ५ गतेबाट सुरु भएको निषेधाज्ञा तेस्रो पटक पुनः आगामी १२ भदौंसम्म निषेधाज्ञा थपिएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीताको भजनलाई दर्शकले रुचाए
नीताको स्वर रहेको भजन केही दिनअगाडि सार्वजनिक भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तारकेश्वरबाट साढे ६ किलो अफिमसहित २ जना पक्राउ
अवैध लागुऔषध अफिमको कारोबार गर्ने २ जना पक्राउ परेका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा २४ घण्टामा ६४ संक्रमित थपिए, दुई जनाको मृत्यु
प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोमबार कर्णालीमा ५१ संक्रमित थपिए, १९ डिस्चार्ज
कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रूकुम पश्चिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ५१३ जनाको स्वाव परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हो
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोमबार कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए
कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशले दिएकाे पहिचान र सन्तुष्टि
मन्त्री, सांसद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरू, राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश बने उनका विद्यार्थी ।
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट काठमाडौंकी ४८ वर्षीया महिलासहित ८ को मृत्यु
सोमबार नेपालमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचार नपाएर मृत्युसँग लड्दै 'जनयुद्ध'का कमाण्डर
सामान्य लेखपढ गरेका बिक 'जनयुद्ध'मा होमिएपछि पश्चिम नेपालमा भएका विभिन्न लडाइँमा सामेल भए । जनयुद्धमा सामेल भएका बिक रुकुमको खारा, रोल्पाका जाङ्गलगायतका गण्डक क्षेत्रमा भएका विभिन्न लडाइँमा सहभागी थिए
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6941
6942
6943
6944
Next
सर्च गर्नुहोस्