Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुतमाथि साइबर ह्यारेसमेन्ट
Sun, Aug 17, 2025
१ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काठमाडौंमा ३९३ सहित उपत्यकामा थपिए ४८१ संक्रमित
आज काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रन्टलाइनका सुरक्षाकर्मीमा बढ्दो संक्रमण, कारागारका कैदीको हालत पनि उस्तै
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार काठमाडौंको सुन्धारा कारागारसहित बाँके, सिन्धुपाल्चोक, स्याङ्जा र तराईका जिल्लाका गरी ७ वटा कारागारका कैदीमा कोरोना संक्रमण देखिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रहरी सेवा सम्बन्धी विधेयक प्रमाणीकरण
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिरोले पानीको मुहान पुरिँदा समस्या
गएराति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ ।बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोटी प्रयोगशालामा ७७ को पीसीआर गर्दा ३१ जनामा कोरोना पुष्टि
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सावधानी अपनाएर सांस्कृतिक धरोहरलाई जीवन्त राखौं :भट्टराई
मन्त्री भट्टराईले कोभिड–१९ महामारीकाबीच आवश्यक स्वास्थ्य सावधानी अपनाएर मुलुकका सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्ने जिम्मेवारी रहेको बताए
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा हात्ती आतङ्क, ५ घरमा तोडफोड
हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका ४ ड्रम चामल, ३ ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विजय राम मृत्यु प्रकरण : प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा
जिल्ला प्रहरी कार्यालय रौतहटका १ जना प्रहरी निरीक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन् ।
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालविवाह गराउने ५ जना विवाह मण्डपबाटै पक्राउ
सल्यानमा बालविवाह गराउने ५ जनालाई विवाह मण्डपबाट नै प्रहरीले नियन्त्रणमा लिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट बारामा थप एकको मृत्यु
कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकाका २२ ठाँउमा ट्राफिक प्रहरीको डमी
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले यसले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल बताउँछन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुनाव आउनु कहिलेकहिले, प्रचार गर्नु अहिले !
सामुन्नेको कोरोना भाइरस संक्रमणको कुनै मतलब नगरेर राजनीतिक पार्टीहरू दुई वर्षपछि हुने भनिएको चुनावको तयारीमा छन् । बजारमा एक्लैदुक्लै हिँडे पनि मास्क किन नलगाएको भनी हप्काउने प्रहरी प्रशासन कम्युनिस्ट र कांग्रेसका नेता, कार्यकर्तासामु लाचार देखिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हुतुतु'का लागि रोजाइमा साम्राज्ञी !
निर्माण पक्षले अभिनेत्रीको विषयमा भने कुनै जानकारी दिएको छैन । यद्यपि, चलचित्रमा धेरै अभिनेत्रीको नाम जोडिएको छ । तर, निर्माण पक्षको रोजाइमा भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह परेकी छिन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोह्र श्राद्ध : कुन तिथि कतिखेर ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यका भित्रका स्वास्थ्यकर्मीका लागि निःशुल्क बस संचालन
उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताकलागि निःशुल्क बस सेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिब लोकबहादुर भण्डारीले जानकारी दिए
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले रोकिएन गोरुसिंगे–सन्धिखर्क सडकको काम
साघुँरा घुम्ती र फराकिलो सडक नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै गोरुसिंगे– सन्धिर्खक सडक खण्डमा घुम्ती र सडक चौडा पार्ने काम लकडाउनको समयमा पनि धमाधम भइरहेको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानका १ वृद्धमा मृत्युपछि कोरोना पुष्टि
निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान- ११ का वृद्धमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाका विद्यार्थीलाई घरमै बसेर पढ्न अभ्यास पुस्तिका
कोरोना भाइरस महामारीको कारण सामुदायिक तथा निजी विद्यालय ५ महिनादेखि ठप्प छन्
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6912
6913
6914
6915
Next
सर्च गर्नुहोस्