ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Wed, Aug 20, 2025
४ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
लागुऔषध कारोबारको आरोपमा तीन जना पक्राउ
प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा भक्तपुरबाट तीनजनालाई पक्राउ गरेको छ ।
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनोचिकित्सकसँग प्रधानमन्त्री ओलीको परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट आउनेलाई जिल्लासम्म पुर्याउन नदिएको भन्दै यातायात व्यवसायीको धर्ना
यातायात व्यवसायीले विदेशबाट आउनेलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी साधनको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभागअघि धर्ना दिएका छन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कौसीमा फल्नथाल्यो ड्रागन फ्रुट
तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरले भरिएको छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा थप १७ जनामा कोरोना पुष्टि, २३ डिस्चार्ज
कर्णालीमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फर्जी नागरिकताको आरोपमा हेटौँडाका उद्योगी पक्राउ
हेटौँडा, फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लपकान्ति बोस (विके) पक्राउ परेका छन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईएसएमटीको कोरोना प्रभावितलाई सहयोग
कोरोनाका कारण प्रभावित भएका विपन्न परिवारलाई आईएसएमटी कलेजले राहत वितरण गरेको छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लाद्न चलखेल
कतारका केही रोजगार आपूर्तिकर्ता संस्थासँग र कतार भिसा सेन्टर (क्यूभीसी) का सञ्चालक हेम गुरुङसँग मिलेर कतार कामदार पठाउने सिण्डिकेट खडा गर्न लागिएको हो
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा अब विवाद छैन : नेता पौडेल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन् । शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१औँ स्मृति दिवसमा उनले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताए
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जरिमाना तिर्न नसकेका ७० नेपाली यूएई विमानस्थलमा रोकिए
यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिमाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिवाना लिने थालेको छ ।
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा २ सय संक्रमित घरमै, मर्निङ वाकदेखि पसल चहार्ने गरेको गुनासो
हेटौँडा उपमहानगरपालिकाभित्र २ सय जना संक्रमित घरमै आइसोलेसन बनाएर बसिरहेका छन् । पछिल्लो समय हेटौँडामा संक्रमित बढेसँगै घरमा आइसोलेसन बनाएर बस्नेको संख्या पनि ठूलो छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो
क्यालिफोर्निया, संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने
आगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ को मन्त्रालयले जनाएको छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमन्त्री भन्छन् : मन्त्रालय बिचौलियाको घेराबन्दीमा रहेछ
किसानको खेतमा रोपो पहेँलो भइसक्दा पनि मलका ठेकेदारहरू सम्पर्कमा आउन नचाहेपछि आफू किसानमाझ अलोकप्रिय हुने चिन्ता मन्त्री भुसाललाई थियो
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन
भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आईसीयू कक्षमा प्रयोग हुने ती महँगा उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टेकु आईसीयूकी नर्स, जसले पुरस्कारकाे खुसी काेभिड बिरामीसँगै साटिन्
‘आफूले हेरेको बिरामी निको हुँदा खुसी लाग्छ । निकै गाह्रो भएको बिरामी देख्दा दु:ख लाग्छ । कसरी निको बनाउने भन्ने हुन्छ,’ उनी भन्छिन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजिप्टमा कोभिड– १९ का संक्रमित १ लाखभन्दा बढी
सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका संक्रमितहरूकाे संख्या १ लाख नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि हातपात
बैतडीमा स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि हातपात भएको छ
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6888
6889
6890
6891
Next
सर्च गर्नुहोस्