ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Thu, Aug 21, 2025
५ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी गठन
नेपालमा युवा वैज्ञानिकहरूको आवाजलाई उठाउने हिसाबले युवा वैज्ञानिकहरूको संस्था नेसनल योङ एकेडेमी नेपाल (नयन) गठन गरिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक आडमा नयाँ बीमा कम्पनी दर्ता गराउन दबाब दिने काे काे हुन् ?
हाल बीमा समितिलाई कम्तीमा एकसहित दुई निर्जीवन र एक जीवन बीमा कम्पनी दर्ता गर्ने दबाब आइरहेको छ । यी कम्पनी दर्ता गर्नका लागि समितिलाई सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल निकटहरूबाट नै दबाब छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घुम्थाङ पहिरो : अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकालाई महान् राखौँ भन्ने ट्रम्पले जित्लान् कि गुमेकाे अमेरिकी आत्मा फर्काऔँ भन्ने बाइडेनले ?
संसारकै महाशक्ति राष्ट्रकाे प्रमुख, सरकार प्रमुख र सेनाको कमाण्डर–इन–चिफसमेत छान्ने राष्ट्रपति निर्वाचनले विश्वको ध्यान तान्ने नै भयाे । कस्ताे आउला त यसकाे नतिजा, हेराैँ यसकाे लेखाजाेखा
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतका गृहमन्त्री शाह अस्पताल भर्ना
उनलाई गत २ अगस्टमा तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई १४ अगस्टमा डिस्चार्ज गरिएको थियो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चाबहिलका पसलमा अखाद्य वस्तु खुलमखुल्ला बिक्री, चार पसल कारबाहीमा
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति
उनीहरूबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाइएको छ । संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेयरका छोरासहितको टोलीद्वारा कार्यालयमा नै प्रहरीमाथि कुटपिट
कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत सई गोपाल बोहरा र एक जना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोहोरियो टीएमएसको समस्या, शेयर कारोबार रोकियो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरा– बागलुङ सडक अवरुद्ध
सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरू मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधनहरू नयाँ पुलमा अलपत्र बनेका छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुपाल्चोक पहिरो अपडेट : नाै जनाको शव भेटियाे, २२ अझै बेपत्ता
नागपुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, विक गाउँका २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय बालक सन्देश विक, ४० वर्षीया सर्किनी नेवारकाे शव भेटिएकाे छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्पादन भएको तरकारीले बजार पाएन, किसान मर्कामा
पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काभ्रेपलाञ्चोकका ५२ प्रतिशत कोरोना संक्रमणमुक्त घर फर्किए
हालसम्म २ सय ३४ पुरुष र १ सय ४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १ सय २१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि सेवा बन्द
कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिएको सेवाहरु बन्द भएको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसानलाई कोरोनाभन्दा बाली र चौपायामा लागेको रोगले चिन्ता
केही महिनायता किसानले लगाएको बालीनाली नष्ट गर्ने खालका विभिन्न प्रकारका रोग देखा परिरहेको कृषि विभागले जानकारी दिएको छ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु
भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा फेरि थपिए २९ कोरोना संक्रमित
गण्डकी प्रदेशमा फेरि २९ जना कोरोना संक्रमित थपिएका छन् । बिहान ११ बजेको अध्यावधिक विवरणअनुसार गण्डकीका पाँच जिल्लामा २८ संक्रमित थपिएका हुन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लागुऔषध कारोबारमा संलग्न एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ
प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एकै दिन ७ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6873
6874
6875
6876
Next
सर्च गर्नुहोस्