Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
प्रकाश भुजेल
मानार्थ डाक्टर उपाधि
पाँचखालमा लफडा
महेश खरेलकाे जबर्जस्ती
Fri, Aug 22, 2025
६ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सोलारबाट ८ मेगाबाट विद्युत् उत्पादन हुँदै
राष्ट्रिय ग्रिडमा जडान गर्ने गरी रुपन्देहीको तिलोत्तमा ६ मा बुटवल सोलार पावर प्रोजेक्टको निर्माण कार्य धमाधम भइरहेको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि
मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँको टिकट बुकिङ १५ असोजबाट खुलाउने तयारी, भाडादर ५० प्रतिशत बढ्न सक्ने
यतायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निणर्य गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताए
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा एक पुरुषको मृत्युपछि कोरोना पुष्टि
मकवानपुरका ६८ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ । दम र मुटु रोगले ग्रसित मनहरी गाउँपालिका- ८ सिमपानीका वृद्धको सोमबार मृत्यु भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर, गाउँमा बन्यो जहर
भारतमा कोरोना संक्रमित बढेपछि नेपालमा आएका उनी फेरि भारतमा जानका तयार भएका थिए । ‘भारतमा संक्रमण बढेपछि म नेपालमा आएको हुँ,’ उनले भने, ‘नेपालमा आएपछि अलिअलि कमाएको पैसा सकियो । गाउँमा रोजगारी छैन । दसैँ आउन लाग्यो पुनः भारतमा जान लागेको गाडी नै पाइएन’
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकी थप ४७ जनामा संक्रमण पुष्टि भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुन्डाई फेस्टिभ डिलाइट २०७६ : नागेश्वरले जिते भेन्यु एस, शालिकरामलाई स्यान्ट्राे म्याग्ना कार
हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतामा नागेश्वरप्रसाद शाह (कुपन नं.१२७२) र शालिकराम अधिकारी (कुपन नं. ३२९) घाेषित भएका छन् । जसअनुसार शाहले भेन्यु एस तथा स्यान्ट्रो म्याग्ना कार पुरस्कार प्राप्त गरेका छन्
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली-प्रचण्डको अपानिका रोचक बुँदा : अब विवाद नमच्चाउनेदेखि सांसदको जीवनशैली सुधार्नेसम्म
ओली-प्रचण्डले स्थायी कमिटीको बैठकलाई आगामी दिनमा पुराना विवाद ननिकाल्ने प्रतिवद्धताको प्रस्थानविन्दु अर्थात् निश्चित समय निर्धारण गरेका छन्
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ को पाठ्यक्रम विवाद : नयाँ कि पुरानो ?
तयारी नपुगेपछि नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैबाट पढाउने भन्ने विवाद भएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोर्चुगलको जंगलमा भिषण अगलागी, एक हजार अग्निनियन्त्रक खटाइए
आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन्
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो २ महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा
एशियाली विकास बैंकको ८८.३ प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११.७ प्रतिशत लगानीमा ९ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जबर्जस्तीकरणी मुद्दाका फरार २ जना ६ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस संक्रमण पुष्टि भएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिरोले पाँचकिलोकोे ८ घरमा क्षति, ४ वटा सवारी बगायो
पहिरोले चितवनमा ८ घरमा क्षति पुगेको छ । अविरल वर्षासँगै गएराति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका ८ घरमा क्षति पुर्याएको हो ।
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, २६ जना संक्रमित थपिए
नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका- १४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रकम भुक्तानीका लागि धाउँदाधाउँदै मृत्यु
रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा कोरोनाबाट ४९ जनाको मृत्यु, कहाँ कति ?
प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश १ स्थायी ठेगाना भएका ३७ र प्रदेश २ का १२ जनाको संक्रमणबाट मृत्यु भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6866
6867
6868
6869
Next
सर्च गर्नुहोस्