Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
शंकास्पद गाडी प्रकरणबारे रास्वपाले भन्यो– सञ्चारकर्मी एवं सञ्चारगृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा छ
शंकास्पद गाडी प्रकरणबारे रास्वपाले भन्यो– सञ्चारकर्मी एवं सञ्चारगृहहरूको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव खडा छ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीअगाडि राखिएका शंकास्पद गाडीहरूका सुम्बन्धमा गम्भीर क्यानाकर्षण भएको जनाएको छ ।