Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमा निहारिका र बिनुको धर्ना [तस्वीरहरू]
गृहमन्त्रीले भेट नदिएपछि सिंहदरबार गेटमा निहारिका र बिनुको धर्ना [तस्वीरहरू] न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेटबाहिरै सडकमा  धर्ना बसेका छ्न् ।