Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
नेतादेखि सेलेब्रिटीसम्मको जमघटमा प्रधानमन्त्री बालेनपत्नी सबिनाले मनाइन् कुकुर तिहार (तस्वीरहरू)
नेतादेखि सेलेब्रिटीसम्मको जमघटमा प्रधानमन्त्री बालेनपत्नी सबिनाले मनाइन् कुकुर तिहार (तस्वीरहरू) नेपाली परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।