Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
नेपालमा पहिलोपटक 'प्रदेश ब्राण्ड रुख' घोषणा गर्दै मधेश सरकार, यी छन् विकल्प
नेपालमा पहिलोपटक 'प्रदेश ब्राण्ड रुख' घोषणा गर्दै मधेश सरकार, यी छन् विकल्पमधेश प्रदेश सरकारले 'प्रदेश ब्राण्ड रुख' घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मधेश सरकारले कार्यदल बनाएको थियो । आइतबार उक्त कार्यालयले वन तथा वातावरण मन्त्रालयलमा प्रतिवेदन बुझाएको छ ।