Skip Adv.
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
Thu, Jul 17, 2025
१ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
सोविताको एक भाषणले ओलीले भेटेनन् रास्वपाका नेता, कहिले सुल्झेला संसदको किचलो ?
अहिले रास्वपा र राप्रपाको संसद बहिष्कार सत्तापक्षलाई नैतिक दबाब मात्र भएको छ भने विपक्षीलाई न अघि बढ्ने, न त पछि हट्ने स्थितिमा पुर्याएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईको जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, फर्जी कागजातबारे छानबिन समिति गठन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली सरकारका विवादित १० मन्त्री : घुस असुल्नेदेखि महिला कर्मचारीमाथि दुर्व्यवहार गर्नेसम्म
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकासमा बेथितिः ३३ वर्षमा पनि बनिसकेन यो सडक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनकी कोरोना सङ्क्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ
चितवनकी कोरोना भाइरस सङ्क्रमित महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ३ जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्यो
नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी
उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मिहिनेत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरूअनुरुप काम गरेको दाबी पनि गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनकी कोरोना संक्रमितको तेस्रो परीक्षण पनि पोजिटिभ
चितवनकी कोरोना सङ्क्रमित महिलाको तेस्रो पटक गरिएको कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुपन्देहीमा आरडीटी कीटको अभाव, परीक्षण प्रभावित
रुपन्देहीका स्थानीय तहमा र्यापिट डायग्नोष्टिक टेस्ट (आरडीटी) किटको अभावले क्वारेन्टाइनमा बसेकाको परिक्षण प्रभावित हुन थालेको छ । सरकारले १ चैत यता आएका सबैलाई आरडीटी टेस्ट गर्न स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले भने क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखेकाले किट अभावका कारण आरडीटी गर्न पाएका छैनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण
राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भैँसे–भीमफेदी सडक चौडा बनाइँदै
हेटौँडा हुँदै काठमाडौं पुग्ने छोटो मार्गका रूपमा रहेको मदन भण्डारीमार्ग अन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया सुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठक बस्दै
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्न लागेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारविरुद्ध जनता समाजवादी पार्टीको जुलुश प्रदर्शन
सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता नगरेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताले महोत्तरीको सम्सी बजारमा मशाल जुलुश प्रदर्शन गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा सुरक्षा गर्न म्यादी प्रहरी परिचालन
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दीपशिखा भन्छन्– बाबुरामविरुद्धको नाराबाजी संस्थागत निर्णय होइन
सत्तारूढ नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध नाराबाजी भएकोप्रति आश्चर्यता प्रकट गर्दै यस्तो गतिविधिलाई कानुनको उल्लंघन भनेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंककाे २० थान पीपीई सहयोग रुकुमको चौरजहारी अस्पताललाई
बैकले रुकुममा कोरोना भाइरसको परीक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारी अस्पताललाई २० थान पीपीई सहयोग स्वरुप हस्तान्तरण गरेको हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालोबजारीको आरोपमा अर्वपति अग्रवालमाथि मुद्दा दायर, ३ वर्ष बढी कैद सजाय माग
उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । ऐनको दफा २ को क अनुसार कालोबजारी, दफा ३ को १ अनुसार नाफाखोरीको, दफा ५ अनुसार जम्माखोरी तथा कृतिम अभावको आरोपमा मुद्दा दायर गरिएको छ । यी तीन वटानै आरोपमा अधिकतम १ वर्ष कैद हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रहरीले उनी विरुद्ध १५ लाख ७८ हजार जरिमाना माग गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५५ लाख सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रम घोषणा
कम्पनीले ५५ लाख रुपैयाँ सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रम घोषणा गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को 'कोरोना जनसुरक्षा कोष'मा मनमोहनको १ लाख २० हजार सहयाेग
प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटले १ लाख २० हजार रुपैयाँ योगदान गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा अनुमतिबिना संचालन भएका ४ वटा स्क्याभेटर कारबाहीमा
अनुमति विना लकडाउनको समयमा स्क्याभेटर मेसिन सञ्चालन गरेको भन्दै सैनामैना नगरपालिकाले जेसिवी चालकलाई कारबाही गरेको छ । सैनामैना नगरपालिका-९ को सुकुम्बासी क्षेत्रमा नगरपालिकाको अनुमति बिना स्क्याभेटर सञ्चालन गरेको भन्दै नगरपालिकाले ४ वटा स्क्याभेटर कारबाही गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुगमनका क्रममा ढलेका वडाअध्यक्ष उप्रेतीकाे मृत्यु
धनुषाको मिथिला नगरपालिका-७ का वडाध्यक्ष युवराज उप्रेतीको ह्रदयघातबाट मृत्यु भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने गण्डकी प्रदेशकाे निर्णय
गण्डकी प्रदेश सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, नर्स र कर्मचारीका लागि जोखिम भत्ता उपलब्ध गराउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5261
5262
5263
5264
Next
सर्च गर्नुहोस्