Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
आफूलाई भेट्‌न आएका शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ 
आफूलाई भेट्‌न आएका शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ ‘विद्याजीले म सक्रिय राजनीतिमा आइसकेँ, नैतिक रूपमा तपाईंहरूको पनि साथ सहयोग चाहिन्छ । फरक पार्टीका भए पनि देशका लागि मिलेर केही गरौँ भन्नुभयो,’ भण्डारीनिकट एक नेताले भने ।