ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
शेखर काेइराला
नेपाली कांग्रेस
जाभी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
शेखर काेइराला
नेपाली कांग्रेस
जाभी
Mon, Jul 28, 2025
१२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
सभापतिको उम्मेदवार बन्न समय कुरिरहेका सिटौला
१५औँ सभापतिको उम्मेदवार बन्नेबारेमा उनले भने, ‘समय आएपछि कुरा गरौँला ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्याको रणनीतिले कसरी खायो बुमर्याङ ? यस्ता छन् प्रमुख ६ कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर LIVE
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वकांग्रेसदेखि चुनावी मोर्चामा असफलसम्मः नेकपाका संस्थापक पुष्पलालका पाँच रोचक किस्सा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भण्डारीकाे सदस्यता नवीकरण गर्न नहुने ओलीकाे प्रस्ताव, उपाध्यक्ष पाण्डेले गरे प्रतिवाद
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुराँसको राजधानी टीएमजे क्षेत्र सुनसान (तस्वीरसहित)
गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजल क्षेत्रमा गुराँस ढकमक्क फुलेको छ । टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङको ३ जिल्लाको संगम स्थल हो । तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा अहिले वनैभरि राताम्मे भएर गुराँस फुलेका छन् । राताम्मे फुलेको गुराँसले लकडाउनका कारण आफ्नो जवानी देखाउन पाएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन
भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा १० वर्ष असर पार्छ’
प्रसिद्ध अर्थशास्त्री प्राध्यापक नुरियल रुबिनीले कोरोना भाइरसको महामारीको असर विश्वको अर्थतन्त्रमा १० वर्षसम्म पर्नसक्ने चेतावनी दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो
सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा मृत्यु
भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग
न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकारसमूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीको मदानेका १ जनासहित ७ जनामा कोरोना पोजिटिभ
नेपालमा थप ७ जनामा कोरोना संक्रमित थप भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश-५ को नीति तथा कार्यक्रम : ४ क्षेत्र विशेष प्राथमिकतामा
प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाको निर्माणको कामसमेत सुरु गरिने उल्लेख छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने
यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी
नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थप ३ जनामा कोरोना संक्रमण फेला परेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भत्ता र पोसाकमा १८ अर्ब रुपैयाँ बजेट खर्च
१८ अर्ब रुपैयाँमध्ये सबैभन्दा बढी अन्यभत्ता शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गरिएको छ । अन्यभत्ता शीर्षकमा सरकारले ३८ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु
सार्क राष्ट्रमा सबैभन्दा कम संक्रमित देखिएको भुटानमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउनु परेको छैन । शनिबार थप ३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या २४ पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिम्रनगढ नगरपालिकाका ६ जनामा कोरोना पोजेटिभ
बाराबाट हेटौँडा प्रयोगशालामा ५० वटा स्वाब परीक्षणको लागि पठाइएको थियो । जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । रिपोर्ट पोजेटिभ आएपछि सिम्रनगढ नगरपालिकामा उच्च सतर्कता अप्नाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा अडियो जसले हेटौँडामा हलचल ल्यायो
त्रासकै बीच शनिवार बिहान एउटा अडियो 'क्लिप' सामाजिक सञ्जालमा भाइरल भयो । ३२ सेकेण्डको अडियोमा एक व्यक्तिको स्वरमा अतिरञ्जित भनाइ थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्तर कोरियाबाटै आइरहेका छन् किमबारे गम्भीर संकेत !
कोरियाका एक विशेषज्ञले किम जोङ उनको स्वास्थ्य एक ठूलो मुद्दा भएको र उनले त्यसबारे देखाउन नचाहेको उल्लेख गरेका छन् । उनका अनुसार पछिल्ला समय उनी बेलाबेला हराउनुले उनको स्वास्थ्यमा कुनै समस्या रहेको संकेत मिल्न थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो
सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो
नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5195
5196
5197
5198
Next
सर्च गर्नुहोस्