Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
तुर्कमेनिस्तानमा राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री ओली
तुर्कमेनिस्तानमा राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री ओलीत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे ।