Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
दिउँसो सीडीओले ‘अब समस्या आउँदैन’ भने, मध्यराति कसरी भयो कारागारमा हिंसात्मक झडप ?
दिउँसो सीडीओले ‘अब समस्या आउँदैन’ भने, मध्यराति कसरी भयो कारागारमा हिंसात्मक झडप ?प्रमुख जिल्ला अधिकारी हमालले ‘अब समस्या आउँदैन’ भनेकै राति कैलाली कारागारमा हिंसात्मक झडप भयो । ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान नै गयो भने ४७ जना घाइते भए ।