Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
बीपी राजमार्ग: थप १५ दिन राति सवारी सञ्चालनमा रोक
बीपी राजमार्ग: थप १५ दिन राति सवारी सञ्चालनमा रोकजोखिमका कारण गत ७ असारदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा १५ भदौसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।