ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
बलोन डी'ओर २०२५
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
बलोन डी'ओर २०२५
Tue, Jul 29, 2025
१३ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
पोखराको गगनगाैँडामा भेटियो सिन्धुलीबाट हराएको १६ जनाको परिवार
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिन्धुलीबाट सम्पर्कविहीन भएकाहरू पोखरामा !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटाैँडामा बस्न सकेन कांग्रेस संसदीय दलको बैठक : बहादुरले भने– भोलि प्रक्रिया सुरु हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग: खोकनाको समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा साढे १५ अर्ब जम्मा हुने
कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू !
शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्'
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माणका लागि संरचना बनाइँदै
मेलम्ची खानेपानी आयोजना दोस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने संरचना निर्माण अघि बढेको छ । आयोजना निर्माणस्थलसम्म सडक निर्माण सुरु भइसकेको छ भने चालु आर्थिक वर्षमा नै पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने भएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल
अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टाइन बस्नुपर्ने
सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टाइनमा बस्न अनुरोध गरेको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल
नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
कालीगण्डकी करिडोरमा पर्ने सेती भीरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-३ को भोक्रेफाँटस्थित सेती भिरबाट आज बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानुन परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली समूहतिर बादलको ‘ग्रिनसिग्नल’, ओलीपछिको वरीयता पाउने
नेकपा विभाजनको अन्तिम चरणमा रहँदासम्म बादल दुवै समूहमा नखुलेका छैनन् तर दुवै समूहका नेताबीच संवादमा छन् । प्रधानमन्त्री ओलीसँग बुधबार बिहान संवाद गरेपछि बादल ओली समूहमा जोडिने सम्भावना बढेको बादलको सचिवालयको भनाइ छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदीप नेपालको साथ प्रचण्ड–माधव समूहलाई
तत्कालीन एमालेकाे नवौ महाधिवेशनमा केपी ओली प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेका नेता नेपाल पछिल्ला विवादमा तटस्थझै थिए । नेकपा विभाजनमा नेता प्रदीप नेपालले प्रचण्ड–माधव नेपाल समूहलाई साथ दिएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेलमिलाप दिवसमा कांग्रेसले देशव्यापी आन्दोलन गर्ने
संसद् विघटनको घटनालाई लिएर नेकपाभित्र बचाउ र विरोधमा प्रदर्शन चलरिँहदा नेपाली कांग्रेसले भने संसद् विघटनको निर्णय भएको ११ दिनपछि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्ताङमा पीपीआर रोगबाट मरे ५ सय च्याङ्ग्रा
उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पीपीआर रोगबाट ५ सयभन्दा बढी च्याङग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङ्ग्रामा पीपीआर रोगको समस्या देखिएको मुस्ताङसमेत कार्यक्षेत्र भएको बेनीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मर्ने नेपालीको संख्या २ हजारनजिक, तर परीक्षण दर घट्दै
गएको २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ५५९ जनाको पीसीआर गर्दा आज ७ सय ४३ संक्रमित थपिएका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहुमत सदस्यको हस्ताक्षर लिएर प्रचण्ड-माधव समूह निर्वाचन आयोगमा
नेकपाको दुई समूहबीच वैधानिकताको दाबी सुरु भएको छ । नेकपाको केपी ओली र प्रचण्ड-माधव नेपाल दुबै समूहले वैधानिकताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि औपचारिक रूपमा वैधानिकताको मुद्दा सुरु भएको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शीतलहरमा ३० सुकुम्बासी परिवारको त्रिपालमुनि बास
कठ्याङ्ग्रिदो चिसोले तराईमा जनजीवन अस्तब्यस्त भइरहेका बेला सिरहाका ३० सुकुम्बासी परिवार घरबारविहीन भएका छन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विधिको शासन प्रत्याभूति गर्न न्यायपालिका कटिबद्ध छ : प्रधानन्यायाधीश राणा
प्रतिनिधिसभा विघटनसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएर प्रधानमन्त्री केपी ओलीसँगै मञ्च साझेदार गर्न महान्यायधिवक्ताको नवनिर्मित भवन उद्घाटन गर्न पुगेकाप्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले विधिको शासन प्रत्याभूतिका लागि न्यापालिका कपिटबद्ध र गम्भीर रहेको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियामा कोरोनाको तेस्रो लहर : चारभन्दा बढी भेला हुन नपाइने
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रूपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर बजारमा झिनो अंकको वृद्धि, ६ अर्ब ८६ करोडकाे काराेबार
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4424
4425
4426
4427
Next
सर्च गर्नुहोस्