Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै, पद जोगाउन काठमाडौं आएका मुख्यमन्त्री हेटौंडा फर्किए
कांग्रेस बागमती संसदीय दलको बैठक बस्दै, पद जोगाउन काठमाडौं आएका मुख्यमन्त्री हेटौंडा फर्किएगत शुक्रबार संसदीय दलका २१ सांसदले दल नेता बहादुर सिंह लामा (तामाङ)विरुद्ध हस्ताक्षर बुझाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक बस्न लागेको हो ।